SHARE
टेक्नोलोजी खबर · शनिबार ११ असो २०८२ ०२:३९ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियामा नाबालिगहरुका लागि ह्वाट्सएप, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म प्रतिबन्धित

अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर