SHARE
टेक्नोलोजी खबर · शनिबार ११ असो २०८२ ०६:०४ AM · 1 मिनेट पढाइ

मेटाले ल्यायो छोटा भिडियो सेयरिङ प्लेटफर्म “भाइब्स”

मेटाले “भाइब्स” नामक नयाँ फिड सार्वजनिक गरेको छ, जसमा प्रयोगकर्ताले छोटो एआई–निर्मित भिडियो सिर्जना र साझेदारी गर्न सक्नेछन्। यो सुविधा मेटा एआई एप र मेटा.एआईमा उपलब्ध हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर