SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०२:१२ AM · 1 मिनेट पढाइ

यी प्रदेशमा भारी वर्षाका सम्भावना, देशभर पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं/ अहिले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ ।