SHARE
टेक्नोलोजी खबर · शनिबार ११ असो २०८२ ०७:२६ AM · 1 मिनेट पढाइ

भारतमा ह्याकरद्वारा लाखौं जनाको बैंक कारोबारको विवरण चुहावट

भारतमा एक असुरक्षित क्लाउड सर्भरमार्फत संवेदनशील बैंक हस्तान्तरणसम्बन्धी लाखौँ कागजात चुहावटमा परेको तथ्य फेला परेको छ। यसमार्फत खाता नम्बर, कारोबार रकम र व्यक्तिहरूको सम्पर्क विवरण सार्वजनिक भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर