SHARE
टेक्नोलोजी खबर · शनिबार ११ असो २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

चीनद्वारा ‘फेंग्युन–३–०८’ भू–उपग्रह सफल प्रक्षेपण

चीनले शनिबार बिहान आफ्नो नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो प्रक्षेपण उत्तरपश्चिम चीनस्थित च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ३ः२८ बजे (बेइजिङ समय अनुसार) सम्पन्न भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर