SHARE
हाम्रो खेलकुद · शुक्रबार​ १० असो २०८२ ०६:५२ PM · 1 मिनेट पढाइ

‘अवसरको ढोका खोल्न ऐतिहासिक सिरिजको नतिजा महत्वपूर्ण हुन्छ ‘- कप्तान रोहित

शारजाह (हाम्रो खेलकुद)- ऐतिहासिक युनिटी कप भोलि देखि युएईको शारजाह क्रिकेट स्टेडियममा सुरू हुँदैछ। नेपालले कुनै पनि टेष्ट राष्ट्रसँग खेल्न लागेको पहिलो सिरिज भएको कारण यसको महत्व छुट्टै छ। सिरिज अगाडि नेपाल र वेस्ट इन्डिजले प्रि म्याच कन्फ्रेन्समा उत्कृष्ट क्रिकेट खेल्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद