SHARE
अर्थ-डबली · शनिबार ३ असो २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।