SHARE
अर्थ-डबली · शनिबार ३ असो २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

संविधान संशोधन सडकको राजनीति होइन, जिम्मेवार निर्णयको विषय हो : विपिन अधिकारी

काठमाडौँ / संविधानविद् डा. विपिन अधिकारीले संविधान संशोधनलाई सडकको राजनीतिको विषय बनाउन नहुने बताएका छन् ।