SHARE
अर्थ-डबली · शनिबार ३ असो २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

भदौ महिनामा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ