एटीएण्डटीको स्पेक्ट्रम विस्तारपछि प्रिपेड मोबाइल सेवा प्रदायक क्रिक्रेटले फाइभजी एफडब्ल्यूए सेवा सुरु गर्यो
क्रिक्रेट वायरलेसले एटीएण्डटीको नेटवर्क र स्पेक्ट्रम प्रयोग गर्दै फाइभजीमा आधारित फिक्स्ड वायरलेस एक्सेस (एफडब्ल्यूए) होम ब्रोडब्यान्ड सेवा सुरु गरेको छ।
