बाढी प्रभावित क्षेत्रमा मानवीय राहत सामग्री पुर्याउन सहयोग गर्दै याङ्गो
याङ्गोले रसुवा, धादिङ र नुवाकोटका बाढी प्रभावित समुदायमा राहत सामग्री पुर्याउन सहयोग गरेको छ। राहत तथा उद्धार कार्य जारी रहेकाले याङ्गोले आफ्नो डेलिभरी सेवामार्फत सहयोगलाई निरन्तरता दिएको जनाएको छ।
