SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

अमेरिकी दलालहरूले ३५ वर्षमा केही गरेनन् भन्ने भाष्य बनाएः प्रचण्ड

उनले विगतमा भएका विकास निर्माणका महत्वपूर्ण निर्णय र उपलब्धिलाई बेवास्ता गरेर पुराना दल तथा नेताहरूले केही पनि नगरेको जस्तो देखाउन खोजिएको बताए ।