SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

रसुवाका सडक–पुल पुनर्निर्माण गर्न ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन सांसद अधिकारीको माग

उनले नीतिगत तथा प्रशासनिक सहजीकरणका लागि प्रधानमन्त्रीको कार्यालय वा कानुन मन्त्रालय मातहत रहने गरी त्यस्तो संयन्त्र निर्माण गर्नुपर्ने बताइन् ।