SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

भोटेकोसी बाढी: शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

चितवन । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ ।