१३ देशको राजदुत नियुक्ती गर्ने मन्त्रिपरिषद् निणर्य (सूचिसहित)
काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २ गतेको बैठकले विभिन्न निर्णयहरु गरेका छन् । उक्त मुख्य निर्णयहरू निम्न छन् । १ देहायका व्यक्तिहरूलाई तपसिलबमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिको लागि सिफारिस गर्ने र संसदीय सुनुवाईको लागि सङ्घीय संसदसमक्ष लेखी पठाउने।
