SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ असो २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

भन्सार छलेर ल्याइएका १० ओटा विद्युतीय स्कुटर नियन्त्रणमा

भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर