SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ असो २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

क्लासिक टेकले सेवाग्राहीलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने उपभोक्ता अदालतको आदेश

इन्टरनेटका लागि रकम भुक्तान गरेपनि आफूले त्यो बराबरको सेवा नपाएको भन्दै परेको उजुरीमा इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर