SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २ असो २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

ओपनएआईले एआई दुर्व्यवहारका ६ घटना सार्वजनिक गर्ने

अमेरिकी कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईले आफ्ना एआई मोडेल अनपेक्षित रूपमा नियन्त्रणबाहिर जाने घटनालाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर