SHARE
टेक्नोलोजी खबर · बिहीबार १ असो २०८३ ०७:४८ PM · 1 मिनेट पढाइ

‘हिमालय बचाऔँ’ अभियानमा विज्ञहरूको जोड: विपद् आउनुअघि नै तयारी र पूर्वाधारको पुनरावलोकन आवश्यक

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्नुका साथै पूर्वाधार विकासका विद्यमान डिजाइन मापदण्डको पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर