SHARE
टेक्नोलोजी खबर · बिहीबार १ असो २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

डिजिटल नक्साङ्कनमा काठमाडौं महानगरपालिकाको फड्को

काठमाडौं महानगरपालिकाले हालसम्ममा २ लाख १० हजार ९७६ भवन र एक हजार ३४० किलोमिटर सडकको डिजिटल नक्साङ्कन सम्पन्न गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर