SHARE
टेक्नोलोजी खबर · बिहीबार १ असो २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

प्रदर्शनी, प्रवचन, अन्तरक्रिया कार्यक्रमसहित विज्ञान दिवस मनाइयो

नेपाल साइन्स ओलम्पियाड (नेसो) ले विद्यालयस्तरीय प्रदर्शनी तथा प्रवचन कार्यक्रम गरी आज यहाँ १४औँ राष्ट्रिय विज्ञान दिवस मनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर