तपाईंको बजारले सार्वजनिक गर्यो ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर
५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ।