SHARE
टेक्नोलोजी खबर · बिहीबार १ असो २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

चितवनबाट अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राऊ

चितवनको भरतपुरबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा संलग्न एक भारतीय नागरिक पक्राऊ परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर