नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी : महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत
काठमाडौं । कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
