सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
उनले सरकारले नागरिकका आधारभूत समस्या समाधान गर्न नसकेको आरोप समेत लगाइन् । मन्त्रीहरूले ‘खुट्टा भाँच्ने’ र ‘पाता फर्काउने’ कुरा गरिरहे पनि नागरिक भने रित्तो ग्यास सिलिन्डर बोकेर दिनभर लाइनमा बस्नुपर्ने अवस्था रहेको उनले बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
