महालक्ष्मी विकास बैङ्कको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
काठमाडौँ। महालक्ष्मी विकास बैङ्कले काठमाडौँको भृकुटीमण्डपमा जारी नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६ मा सहभागिता जनाएको छ। नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा भदौ १ गतेदेखि ४ गतेसम्म प्रदर्शनी सञ्चालन भइरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
