SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

‘जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?’

प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद बरालले बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरिन् ।