SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

मेलम्चीका पीडितको माग सम्बोधन नगरे आयोजना प्रभावित हुन्छ: युवराज दुलाल

‘यो दुःखद् क्षण नआओस् । फेरि पनि पानी पथान्तरण बन्द गर्नुपर्ने र जनताले दुःख पाउने स्थिति नआओस्’, उनले भने ।