SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

रसुवा–भोटेकोशी विपद्बारे संसदीय विशेष समिति गठनको तयारी, सदस्य संख्या र समयावधिमा सहमति जुटेन

तर प्रस्तावित समितिको सदस्य संख्या, कार्यावधि, कार्यक्षेत्र र संयोजक चयनका विषयमा बिहीवार बसेको बैठकमा सहमति जुट्न सकेन ।