कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि सडक विभागले सडकलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन थप काम अघि बढाउने भएको छ । सडक विभागका सिडिइ सुरेश पौडेलका अनुसार अहिले सडक सञ्चालनमा आउनु तत्कालीन समाधान मात्रै हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
