SHARE
कर्पोरेट समाचार · शनिबार ११ असो २०८२ ०४:१७ PM · 1 मिनेट पढाइ

मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन

मुस्ताङ । भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन यहाँको लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार