SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख

उनले वैदेशिक रोजगारीलाई विदेश जाने नागरिकको संख्याका रूपमा मात्र नभई नेपालभित्र पर्याप्त अवसर सिर्जना गर्न नसकेको परिणामका रूपमा हेर्नुपर्ने बताए ।