SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

जलवायु क्षतिको दाबी गर्न वैज्ञानिक तथ्यांक बलियो बनाउन जरुरीः सांसद रेग्मी

सांसद रेग्मीले नेपालमा डाटाको अभावभन्दा पनि भएका अध्ययन तथा अनुसन्धानलाई एकीकृत गर्ने संयन्त्रको अभाव रहेको बताएका हुन् ।