SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित

समितिको बिहीवार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो ।