SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

भृकुटीमण्डपमा जग्गा तथा आवास प्रदर्शनी सुरु (तस्बिरहरू)

चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा घरजग्गा कारोबारसँगै निर्माण तथा सजावटका सामग्रीबारे जानकारी र परामर्श लिन सकिने व्यवस्था गरिएको छ ।