शाओमीले ल्यायो नयाँ योजना; मोबाइल खरिद गर्ने ग्राहकले ५० लाखसम्मको उपहार पाउन सक्ने
विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ योजना घोषणा गरेको छ। यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
