SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

बाढीपीडितलाई अस्थायी आवास र अभिभावक गुमाएका बालबालिकाको जिम्मा सरकारले लिने

स्वास्थ्य मन्त्रालयले प्रभावित नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको पोखरेलले बताए ।