गुगल फोटोको कन्भर्सेसनल इडिटिङ सुविधा थप एन्ड्रोइड डिभाइसहरूमा रोल आउट हुँदै
गुगलको पिक्सेल १० सिरिजले फोटोजमा प्रस्तुत गरेको नयाँ एआई–सञ्चालित कन्भर्सेसनल इडिटिङ टुलले प्रयोगकर्ताहरूलाई आवाज वा टेक्स्ट मार्फत वर्णन गरेर सम्पादन गर्न मद्दत गर्दछ।
