SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी: १४ शव पहिचान, ८१ जनाको डिएनए संकलन

चितवन । रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ ।