SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १० असो २०८२ ०५:३८ AM · 1 मिनेट पढाइ

चाडपर्व अवधिका लागि डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक संख्याको सीमा बढाईयो

नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठसहितका प्रमुख चाडपर्वहरूलाई लक्षित गरेर व्यक्तिगत डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक संख्याको सीमालाई बढाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर