आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणीहरु डिजिटल प्रणालीमार्फत, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरु
अर्थ मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल प्रणालीमार्फत स्वीकृति दिने कार्य आज देखि सुरू गरिएको छ। मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) को शुरुवात गरेको हो।
