विमानस्थल नजिकै उडेको ड्रोन नर्वे प्रहरीको नियन्त्रणमा
ओस्लोको विमानस्थल नजिकै एक विदेशीले सञ्चालन गरेको ड्रोन नर्वेका अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। ड्रोनका कारण यस हप्ता नर्वे र डेनमार्कमा धेरै उडान अवरुद्ध भएका नर्वे प्रहरीका एक अधिकृतले बिहीबार बताए।
