डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द
डेनमार्कको आकाशमा पुनः संदिग्ध ड्रोन देखापरेपछि शुक्रबार केही घण्टाभित्रै दोस्रो पटक विमानस्थलहरू बन्द गर्नुपरेको छ। प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले यसलाई रुससँग जोडिएको हुनसक्ने ‘हाइब्रिड आक्रमण’ को हिस्सा भएको चेतावनी दिएका छन्।
