काभ्रेपलाञ्चोकमा राष्ट्रिय परिचयपत्रका लागि दुई महिनामा ६ हजार बढीको आवेदन
सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा ६ हजारभन्दा बढीले आवेदन फारम भरेका छन्।
