विपद् जोखिम न्यूनीकरणमा संसदीय तहबाट सामूहिक पहल आवश्यक: सभापति कार्की
उनले च्छो रोल्पा ताल फुट्ने सम्भावनाबारे नेपालीहरूले लामो समयदेखि पढ्दै आए पनि त्यसबाट उत्पन्न हुनसक्ने विपद्को वास्तविक स्वरूपबारे पर्याप्त कल्पना नगरिएको उल्लेख गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
