सुपर कृषक एपद्वारा किसानहरूका लागि ‘कृषि इन्टेलिजेन्स’ नामक नयाँ एआई सुविधा सार्वजनिक
किसानहरूलाई नवीनतम प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले सुपर कृषक एपले आज आफ्नो प्लेटफर्ममा ‘सुपर कृषक कृषि इन्टेलिजेन्स’ नामक एक कृत्रिम बौद्धिकता (एआई)मा आधारित नयाँ सुविधा सार्वजनिक गरेको छ।
