चलचित्र क्षेत्रको विकासमा सहयोग गर्न सरकार तयार छ: सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
