SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १० असो २०८२ ०३:४५ PM · 1 मिनेट पढाइ

भारतमा किस्ताबन्दीको असर, मानिसहरू बाइक छोडेर कारमा अपग्रेड गर्दै, मारुतीले बेच्यो ८०,००० कार

छिमेकी देश भारतमा अटो कम्पनी मारुती सुजुकीले कार बिक्रीमा रेकर्ड कायम गरेको छ। कम्पनीलाई सेप्टेम्बर २२ मा लागू गरिएको नयाँ जीएसटी अर्थात सरकारी करको संरचनाले अझ बढी उत्साह थपेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर