खेलाडी छनोटमा गण्डकी भलिबलको आपत्ति
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको प्रारम्भिक खेलाडी छनोटको विषय प्रति गण्डकी प्रदेश भलिबल संघले आपत्ति जनाएको छ। पछिल्लो प्रदर्शनको आधारमा राष्ट्रिय टोलीको प्रारम्भिक १८ जना खेलाडीको सूची सार्वजनिक हुँदा आफ्नो प्रदेशको एक जना खेलाडी पनि नपरेको विषयमा गण्डकी भलिबलले प्रश्न खडा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
