SHARE
हाम्रो खेलकुद · बिहीबार ९ असो २०८२ ०६:२८ PM · 1 मिनेट पढाइ

अफ्रिदीको उत्कृष्ट प्रदर्शनमा पाकिस्तान फाइनलमा

एजेन्सी ( तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाकिस्तानले आइतबार भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद